शोधलेखन कार्यको लागि अभिमुखीकरण सम्बन्धी सूचना

July 27, 2018


यस क्याम्पसबाट एम्.एड्. द्वितीय वर्षको २०७४ सालको परीक्षामा सहभागी भइसकेका नेपाली, अंग्रेजी र इ.पि.एम्. विषयका विद्यार्थीहरुको शोधलेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रम निम्नानुसार सञ्चालन गरिने भएकोले सम्बन्धित प्राध्यापक तथा विद्यार्थीहरुमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

मिति ः २०७५ श्रावण १३,१४ र १५ गते
समय ः ३ः०० बजेदेखि
स्थान ः क्याम्पस भवन
सहभागी विद्यार्थीहरुले २०७५/०४/१३ गते भित्रमा तोकिएको शुल्क रु.१०००/– बुझाइ नाम दर्ता गरिसक्नुपर्नेछ । साथै यस सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित विभागीय प्रमुखसँग सम्पर्क गर्नुसकिनेछ ।