उत्तीर्ण सबैलाई हार्दिक बधाई तथा शुभकामना !

January 1, 2020


गत मिति 2076/04/15 गते देखि 2076/04/20 सम्म संचालित BBS प्रथम वर्षको अन्तिम आन्तरिक परिक्षाको नतिजा प्रकाशन गरिएको जानकारी गराउदै उक्त परिक्षामा
71.2% अङ्क सहित प्रथम हुने बिद्यार्थी बिबेक सापकोटा, 68.6% अङ्क सहित दोस्रो हुने टीकामाया पौडेल , 66% अङ्क सहित तेस्रो हुने श्याम कार्की , 64.4% अङ्क सहित चौथो हुने अञ्जली बुढाथोकी, 63.2% अङ्क सहित पाँचौ हुने अनुप वाग्ले लगायत उत्तीर्ण सबैलाई हार्दिक बधाई तथा शुभकामना एवम् TU द्वारा संचालन हुन गईरहेको परिक्षाको तयारीको सफलताको कामना ।